|
Jul 28
2010
|
Jharna Bajracharya has started BlogPosted by: admin in IT News on Jul 28, 2010 Tagged in: Jharna Bajracharya
|
|

Actress Jharna Bajracharya has started writing her own Blog. Now her fans will be able to read her views on life and work on the website www.jharnabajracharya.com.np. she said that she will be writing a lot on the spiritual path recently discovered inspired by many teachers.
In her Site there are two major sections. “Spirit” and “Living”. In “Living” Jharna’s general background and her experiences with work life can be found and in “Spirit” we can read her articles. “I know that many loose themselves in their own thoughts”…. “The root of many of the human problem originates from the thoughts itself”. She has written these words in one of her article “Watch the Thinker’.
An actress who has done appeared in numerous movies, videos and commercials have said that she will also be writing on Vipassana meditation. Though she has been working in movies since the last 6 years she has been a meditator of Vipassana. “ It’s not that I will not write anything regarding my work” the actress who is excited for her new release “ KohiMero” added “ I will write in response to where I am in life”.
There are many international celebrities who write their own blog but in Nepal this is a first initiation by an Actress.
The design is very simple, clean and smooth which is jharna’s own choice.
Visit Jharna's Blog: www.jharnabajracharya.com.np
Comments (13)
ramro ramro!!
tara website ma blog post thorai rahechha profile dherai rahechha....)
i have never expected you like this
झरना बज्राचार्य ले थालिन ब्लग
ब्लग मा ‘लिभिङ’ र ‘स्पिरिट’ गरि दुई भागमा छन् । ‘लिभिङ’ मा झरनाको आजसम्म को जिवन यात्रा र फिल्मी करिअर बारे उल्लेख छ । ‘स्पिरिट’ को भागमा उनका लेख पाठक ले पढ्न पाउनेछन् । ‘मलाई थाहा , धेरै मान्छे सोचभित्र आफूभित्र गुमाइरहेका हुन्छन्’ वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन् –“धेरै समस्याका मुख्य स्रोत मान्छे कै नकरात्मक स्रोत हुन्” ।
२८ वटा नेपाली फिल्म र बलिउडको लभ इन नेपालमा अभिनय गरेकी झरनाले विपश्यना ध्यानका बारेमा ब्लग लेख्ने बताएकी छन् । फिल्मी क्षेत्रमा काम गरेपनि ६ वर्षदेखि उनी विपश्यना ध्यान गर्दै आएकी छन् । ‘फिल्म र ग्लामर बारे केही नै लेख्दिन भन्ने पनि हैन’, प्रदर्शन को पर्खाइमा रहेको ‘कोही मेरो’ चलचित्रकी हिरोइनले भनिन् - ‘आफू जुन अवस्थामा पुग्छु त्यही लेख्छु त्यो ध्यान होस् या फिल्म ।’ बलिउडमा आमिर खान र अमिताभ बच्चन जस्ता स्टारहरु ले ब्लग थाले पनि नेपालमा कलाकारले ब्लग आरम्भ गरेको पहिलो पटक हो ।
झरनाको ब्लग को डिजाइन व्यवसायिक वेव डिजाइनर निर्मल ज्ञावाली ले गरेका हुन् । ‘साइट को डिजाइन सामान्य छ र यो झरनाको रोजाइ हो’ निर्मल ले भने । उनले भने, ‘यसमा जुम्ला प्लेटफार्मको प्रयोग गरिएको छ । यो एउटा बहुप्रचलित कन्टेन्ट म्यानेजमेन्ट सिस्टन हो ।’

Jharna Bajracharya has started Blog





